नियम १२
न्यूनतम योग्यता
: प्रहरी सेवाका विभिन्न समूहका पदमा खुल्ला प्रतियोगिताद्वारा पूर्तिको लागि चाहिने न्यूनतम योग्यता अनुसूची–३ मा उल्लेख भए बमोजिम हुनेछ ।